Welcome to Dream Korean Smart Class

UBT टेस्ट सुरु गर्न तल Start Exam मा थिच्नु होस्

ड्रिम कोरियन स्मार्ट क्लास

Navigates your Korean Dream

Why Dream Korean Smart Class?

Dream Korean Smart Class कोरियन भाषा र शैक्षिक परामर्शको दिशामा केन्द्रित छ। कोरियामा झण्डै 12 वर्ष बसाई पूरा गरी कोरियामै कोरियन भाषा अध्ययन गरी TOPIK Level-6 परिक्षा उत्तीर्ण गरेको प्रशिक्षकको आफ्नै Institute भएकोले हामी यसमा प्रतिबद्धताका साथ काम गर्ने सोचमा छौं। अहिले को स्मार्ट जमानामा स्मार्ट प्रबिधि को प्रयोग गरेर बिद्यार्थीहरु लाइ स्मार्ट तरिकाको अध्यापन गराईन्छ ।

KakaoTalk_20240618_172213966

Our Location

Contact us:
Krishithok Road Birtamod Jhapa Nepal
Ph : 023-591658
Mob : 9852677658
Mob : 9765308000