ड्रिम कोरियन स्मार्ट क्लास

Navigates your Korean Dream

Why Dream Korean Smart Class?

Dream Korean Smart Class कोरियन भाषा र शैक्षिक परामर्शको दिशामा केन्द्रित छ। कोरियामा झण्डै 12 वर्ष बसाई पूरा गरी कोरियामै कोरियन भाषा अध्ययन गरी TOPIK Level-6 परिक्षा उत्तीर्ण गरेको प्रशिक्षकको आफ्नै Institute भएकोले हामी यसमा प्रतिबद्धताका साथ काम गर्ने सोचमा छौं। अहिले को स्मार्ट जमानामा स्मार्ट प्रबिधि को प्रयोग गरेर बिद्यार्थीहरु लाइ स्मार्ट तरिकाको अध्यापन गराईन्छ ।

KakaoTalk_20240618_172213966

Our Location

Contact us:
Krishithok Road Birtamod Jhapa Nepal
Ph : 023-591658
Mob : 9852677658
Mob : 9765308000